Section 11
सचिवालयको लागि बजेट र कर्मचारीको व्यवस्था

(१) सचिवालयको लागि आवश्यक बजेट अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा निकाशा दिनेछ ।
(२) सचिवालयको लागि आवश्यक कर्मचारीको व्यवस्था प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुनेछ ।